बागलुङ २ बाट शिक्षामन्त्री पौडेल निर्वाचित

डिसी नेपाल
७ मंसिर २०७९ १६:४४
352
Shares

काठमाडौं । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत हात पारेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले २८ हजार ८२७ मत पाएका छन् ।

नेकपा (एमाले)की मञ्जु चालिसेले २० हजार १८० मत पाएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.