मोरङ ५ (१)मा कांग्रेसका गनगाँई निर्वाचित
विराटनगर । मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत गणेश नायकअनुसार निर्वाचित गनगाँई १४ हजार आठ सय ४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार साहले नौ हजार चार सय पाँच मत प्राप्त गरेका छन्। साथै, स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले तीन हजार नौ सय ७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत नायक जानकारी दिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment