समानुपातिकमा माओवादीले घण्टीलाई उछिन्यो !
काठमाडौं । समानुपातिकतर्फको मतगणनामा माओवादी तेस्टो स्थानमा उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी तेस्रो भएको हो ।
समानुपातिकतर्फ एमाले पहिलो छ । अहिलेसम्म एमालेले १९ लाख १३ हजार ८६ मत पाएको छ । कांग्रेसले १८ लाख ४१ हजार ५३१ मत पाएको छ । माओवादीले ८ लाख १३ हजार ६०१, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९७ हजार २१, राप्रपाले ४ लाख १० हजार १८५, जनता समाजवादीले २ लाख २८ हजार ३८५ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment