हिमालयन बैंकको नाममा ७ करोड ६५ लाख कित्ताबढी सेयर सुचिकृत
काठमाडौँ। हिमालयन बैंकको नाममा ७ करोड ६५ लाख कित्ता बढी सेयर सूचिकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)को फागुन २३ गतेको निर्णयबमोजिम सिभिल बैंकको ७ करोड ६५ लाख ३ हजार ९१८.४९ कित्ता सेयर हिमालयन बैंकको नाममा सूचीकरण भएको हो।
योसँगै सिभिल बैंकको सेयर अब हिमालयन बैंकको नाममा कारोबार खुलेको छ। हिमालयन बैंकले सिभिल बैंकलाई १ः०.८०२८ अनुपातमा प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment