प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार
काठमाडौँ। प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा झिनो सुधार देखिएको छ। नेप्से परिसुचकमा ०.१५ अंकले वृद्धिभइ १८६६.८२ विन्दुमा आएको छ।
यससँगै ८ कम्पनीको एक हजार ४२२ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ९७ हजार ४८२ रुपैयाको कारोबार भएको छ। यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ। एक कम्पनी भने स्थिर रहेको छ।
यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ। ३ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment