थ्रीस्टार हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति

डिसी नेपाल
२२ चैत २०७९ ११:४३
108
Shares

काठमाडौँ। थ्रीस्टार हाइड्रोपावर लिमिटेडलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ।

कम्पनीले दुई चरण गरि आईपिओ निष्काशन गर्ने छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी गर्नेछ। त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ।

कम्पनीले कुल १२ लाख ३१ ह्जार २५० कित्ता सेयर बिक्री गर्ने अनुमति पाएको हो। यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *