काठमाडौंस्थित अमेरिकी दूतावासमा राजदूत बेरीको दशैं सेलेब्रेसेन (फोटो)
दशैँ मनाउँदै नेपालका लागि अमेरिकी राजदूत बेरी । तस्बिर-अमेरिकी दूताबास काठमाण्डौँ
काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत बेरीले दशै मनाएका छन्।
रातो टीका र पहेलो जमरा लगाएर उनले हिन्दू धर्मको सबैभन्दा ठूलो चाड दशैं मनाएका हुन्।

उनले आफै पनि टीका लगाएका छन् र अरूलाई पनि टीका लगाइदिएर काठमाडौंस्थित अमेरिकी राजदूताबासलाई नै दशैमय बनाइदिएका छन् ।
राजदूताबासका कार्यरत अमेरिकी कर्मचारी पनि नेपाली पहिरनमा सजिएर दशै मनाएका हुन्।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment