रास्वपाको सचिवालय बैठक आज बस्ने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज (शनिबार) बस्ने गरि बलाइएको हो।
समय र स्थान सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने बताइएको छ।
पार्टी विधानमा भएको संसदीय दलको नेता चयन सम्बन्धी व्यवस्ता संशोधन, प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment