जापान जानेका लागि भोलिदेखि परीक्षा
काठमाडौ । रोजगारका लागि जापान जानेका लागि पहिलो चरणको भाषा परीक्षा (भोलि) आइतबारबाट शुरु हुँदै छ ।
नर्सिङ केयर (केयर गिभर) का लागि पहिलो चरणको भाषा परीक्षामा आवेदन दिएका मध्येबाट एक हजार जना छानिएको जापान फाउन्डेसनले जनाएको छ।
जापानी रोजगारीका लागि अनलाइनमार्फत फारम भरिए पनि कति जनाले फारम भने भन्ने फाउन्डेसनले जनाएको छ ।
डिल्लीबजारस्थित युनिभर्सल ल्याङवेज एन्ड कम्प्युटर इन्स्टिच्युटबाट परीक्षा दिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment