दिग्गज भारतीय गायिका आशा भोसले अस्पताल भर्ना

डिसी नेपाल
२८ चैत २०८२ २२:४५
88
Shares

काठमाडौं । भारतीय दिग्गज गायिका आशा भोसले अस्पताल भर्ना भएकी छन्। हृदयघातका कारण ९२ वर्षीया गाइका भोसले अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनलाई मुम्बईस्थित ब्रिच क्याण्डी अस्पतालमा भर्ना गरिएको छ। केही महिनादेखि उनी अस्वस्थ थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *