प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित डिउटीमा खटिएको प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।
ठमेलमा डिउटीमा रहेका प्रहरीलाई उदयपुर त्रियुगा नगरपालिका-३ घर भएका २९ वर्षीय देव कुमार राईले घुस दिन खोजेपछि उनी पक्राउ परेका हुन् ।
राईलाई अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment