पाल्पामा विभत्स अवस्थामा एक युवकको शव फेला
तस्बिर : जिल्ला प्रहरी कार्यालय/पाल्पा
तानसेन । पाल्पामा पर्ने कालिगण्डकी नदी किनारमा विभत्स अवस्थामा एक युवकको शव फेला परेको छ ।
पाल्पाको बगनासकालि गाउँपालिका-७ स्थित पर्ने कालिगण्डकी नदी किनारमा पहिचान नखुलेको अन्दाजी २५-२६ वर्षको यूवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
हाल उक्त शव पोष्मार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment