पाल्पामा विभत्स अवस्थामा एक युवकको शव फेला
तस्बिर : जिल्ला प्रहरी कार्यालय/पाल्पा
तानसेन । पाल्पामा पर्ने कालिगण्डकी नदी किनारमा विभत्स अवस्थामा एक युवकको शव फेला परेको छ ।
पाल्पाको बगनासकालि गाउँपालिका-७ स्थित पर्ने कालिगण्डकी नदी किनारमा पहिचान नखुलेको अन्दाजी २५-२६ वर्षको यूवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
हाल उक्त शव पोष्मार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment