आइतबार पनि बढ्यो सुनको भाउ

डिसी नेपाल
५ माघ २०७६ ११:०९

काठमाडौं । आज (आइतबार) पनि नेपाली बजारमा सुनको भाउ सामान्य रुपमा उकालो लागेको छ ।

शुक्रबार तोलामा एक सय रुपैयाँ बढेर ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सय रुपैयाँ बढरेर तोलाको ७५ हजार रुपैयाँ पुगेको छ।

यसैगरी आज तेजावी सुनमा पनि प्रतितोला २ सय रुपैयाँ बढेको छ । आज तेजावी सुन ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ प्रतितोला ८ सय ९० रुपैयाँ रहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *