आजको विनिमयदर : अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

काठमाडौं । आज माघ ७ गते मंगलबार यूके पाउण्ड बाहेक प्राय सबै देशको भाउ थोरै बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ०७ पैसा रहेको छ। यूरोपियन यूरो एकको खरिददर १२५ रुपैयाँ ८० पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ४७ पैसा र बिक्रिदर १४८ रुपैयाँ २५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ६६ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ९८ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ५७ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position