आजपनि अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो

डिसी नेपाल
८ माघ २०७६ ६:५४

काठमाडौं । आज माघ ८ गते बुधबार अमेरिकी डलरसहित सबै देशको भाउ बढेको छ । आज यूरोपियन यूरो, कुवेती दिनारको भाउ अलि बढेको भएपनि अन्य देशको भाउ भने सामान्य रुपमा उकालो लागेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ २३ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २६ रुपैयाँ २२ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ १५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ १८ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ५७ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *