फेरि बिकिनीमा सारा, गोवामा परिवारसँग मस्ती
काठमाडौं। बलिउड अभिनेत्री सारा अली खान अहिले गोवामा परिवारसँग विदा मनाउँदैछिन् । उनले गोवाको समुद्र किनारबाट आफ्ना केही बोल्ड फोटोहरु शेयर गरेकी छिन् । बिकिनी टप र मिन शर्ट्समा उनको यो फोटो फ्यानहरुले निकै मन पराएका छन् । कालो बिकिनी टपको साथमा सेतो मिनी शर्टमा सारा ग्ल्यामरस देखिएकी छिन् । यसअघि पनि साराले गोवाबाटै फोटो शेयर गरेकी थिइन् । गोवामा सारा भाइ अमृता र आमा अमृता सिंहसँग छिन् ।






प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment