यस्तो देखियो जनकपुरमा कांग्रेसको चुनावी सभा (तस्बिरहरू)
काठमाडौं । नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा चुनावी सभा आयोजना गरेको छ।
यही सभामार्फत् कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गर्दै छ। सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्दै छन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment