थप १ जनामा कोरोना पुष्टि, संक्रमित हुनेको संख्या ३१ पुग्यो
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसरा ६५ वर्षिया पुरुषमा कोरोना संक्रमण भेटिएको हो । उनीसँगै नेपालमा कोरोना संक्रमति हुनेको संख्या ३१ पुगेको छ ।
नेपालमा कोरोनाको संक्रमितको संख्या ३१ पुगे पनि २ जना निको भएर घर फर्कि सकेका छन् भने बाग्लुङकी एक महिलालाई घर फर्काउने तयारी भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment