चितवन-२ मा राति साढे १२ देखि मतगणना हुने

डिसी नेपाल
२१ फागुन २०८२ २३:३२
64
Shares

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आज राति साढे १२ देखि मतगणना हुने भएको छ।

सर्वदलीय बैठकले आज राति साढे १२ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो।

चितवन–२ रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसबाट मीना खरेल, एमालेबाट अस्मिन घिमिरे चुनावी प्रतिस्पर्धामा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *