लकडाउनः सरकार कडा रुपमा उत्रिएपछि सडकमा देखिए यस्ता दृश्य [फाेटाे फिचर]

डिसी नेपाल
१६ वैशाख २०७७ १५:११

काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएर बैशाख २५ गतेसम्म पुर्याएको छ । लकडाउनको समय बढ्दै गएपछि मानिसहरु सडकमा निस्किन थालेका छन् ।

सडकमा मानिसको भीड बाक्लो हुँदै गएपछि सरकारले लकडाउनमा थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक लकडाउन उल्लङ्घन गर्दै बाहिर निस्कनेलाई कारबाही गरिएको छ । केही समय स्थानीय सरकारले केन्द्र सरकारसँग समन्वय गरेर काठमाडौंमा अलपत्र परेका आफ्ना नागरिकलाई घर लगेपनि अहिले काठमाडौंमा अलपत्र परेका नागरिकको उद्धार गरिसकिएको भन्दै त्यसमा पनि रोक लगाइएको छ ।

देशका विभिन्न ठाउँबाट आफ्ना नागरिक लिन रित्तै काठमाडौं आएका गाडीहरुलाई पनि काठमाडौं प्रवेश गर्न दिइएको छैन । यद्यपी अझै काठमाडौंमा घर जानेहरुको भीड बाक्लो देखिदै आएको छ । यस्तै यावत दृश्यलाई हामीले क्यामेरामा कैद गर्ने प्रयास गरेका छौं ।




प्रतिक्रिया

One thought on “लकडाउनः सरकार कडा रुपमा उत्रिएपछि सडकमा देखिए यस्ता दृश्य [फाेटाे फिचर]

  1. ” नेपाली चलचित्रकी नव नायिका रिस्ता बस्नेतले हिन्दी गीतको म्यूजिक भिडियोमा ‘साथिया तेरे विना’ मा मोडलिङ गरेकी छिन् । ” (1) नेपालमै सुटिंग गरिएको हो Location is Very Very Nice . ( 2) शब्द गीत ? Poor (३) निर्देशन ? Very Very Bad :- नेपाली केटी हरुलाई गिराएर देखाएको छ , त्यस्तो त कुनै नेपाली केटीले गर्दैन : आफैले हात दिएछ , मेरो हातमा आठ लगाइदे भनेर ( त्यसपछि बल्ल केटाको कुरो आउछ , तैपनि केटासंग केटीलाई लगाइदिने आठ छैना । (४) छायांकन ? Not NICE . नराम्रो आंखा , नराम्रो vision भएको ले छायांकन गरेको रहिच। (५) कोरियोग्राफी ? Only 13 % idea . 13 % कोरियोग्राफी भनेपछि , ज्यादै नै कम सीप । @@@@@@@@@ धेरै , लगभग सबै नै नराम्रो ( 99 % ) नराम्रो हुँदाहुँदै पनि के चीजले Video राम्रो देखियो त ? LOCATION . Location is VERY GOOD ! जे गरेयो Location ले Deal गरेयो।

Leave a Reply to Ashok Cancel reply

Your email address will not be published. Required fields are marked *