३ हजार नाघ्याे संक्रमितको संख्या, आजमात्र थप ३ सय २३ मा कोरोना पुष्टि

डिसी नेपाल
२४ जेठ २०७७ १६:४१

काठमाडौं । थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३ सय २३ जनामा कोरोनो संक्रमण भएको पुष्टि गरे । योसँगै कुल संक्रमितको संख्या ३२ सय पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.