पठाओका सहसंस्थापक न्युयोर्कमा मृत फेला
काठमाडौं । राइड सेयरिङ कम्पनी पठाओका सहसंस्थापक फहिम सलेह न्युयोर्कको अपार्टमेन्ट मृत फेला परेका छन्। मंगलबार
हात, खुट्टा, टाउको काटिएको अवस्थामा उनको शव फेला परेको बीबीसीले जनाएको छ।
उनको मृत्यु कसरी भयो भन्नेबारेमा प्रहरीले आधिकारीक धारणा सार्वजनिक गरेको छैन। ३३ वर्षीय सलेह उक्त अपार्टमेन्टमा एक वर्षअघि सरेका थिए। अमेरिकी सञ्चारमाध्यमको रिपोर्ट अनुसार उनी सोमबार एक जना मास्क लगाएको व्यक्तिसँग लिफ्टमा प्रवेश गरेको सिसिटिभि फुटेजमा देखिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment