धोनीको कोरोना रिपाेर्ट आयो

डिसी नेपाल
२९ साउन २०७७ १८:१२

काठमाडौं । आईपीएलको टिम चेन्नई सुपर किंङ (सिएसके) का कप्तान महेन्द्र सिंह धोनीको कोरोना टेस्ट नेगेटिभ आएको छ । यस्तै सिएसकेका बलर मोनु कुमारको भने कोरोना टेस्ट रिर्पोट आएको छैन । दुबै खेलाडीको बुधवार कोरोना परिक्षण गरिएको थियो । रिर्पोट नेगेटिभ आएपछि आईपीएलको १३ औं सिजन खेल्न धोनी १४ अगस्टमा चार्टर प्लेन मार्फत चेन्नई प्रस्थान गर्नेछन ।

कोरोना भाईरसको कारण यसपटकको आईपीएल युएईमा १९ सेप्टेम्बर देखी १० नोभेम्बर सम्म युएईमा हुदैछ । सिएसके टिम युएई जानु अगाडि १५ अगस्ट देखी चेन्नईमा हुने शिविरमा समाबेश हुनेछ । सिएसके टिमले २१ अगस्टमा युएईको लागि उडान भर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.