पीएसजी २५ बर्षपछि सेमिफाईनलमा
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) २५ बर्ष पछि यूईएफए च्याम्पियन लिगको सेमीफाइनलमा पुगेको छ। बुधवार राती भएको क्वार्टर फाइनलमा पीएसजीले एटलान्टालाई २–१ पराजित गरेको छ । पीएसजीले दुवै गोल अतिरिक्त समयमा गर्यो । खेलमा नेमारलाई म्यान अफ द म्याच घोषणा गरियो ।
? Neymar takes the award ???#UCLMOTM | #UCL pic.twitter.com/YS6JyVs0ow
— UEFA Champions League (@ChampionsLeague) August 12, 2020
जितपछि नेमारले “हामीले कहिले हारको बारेमा सोचेका छैनौं, हामीले हार मानेनौं। नतिजाको रूपमा, हामी सेमिफाइनलमा पुगेका बताए।” सेमीफाइनलमा टिमले बिहिवार हुने दोस्रो क्वार्टर फाइनल आरबी लाइपजिग र एटलेटिको म्याड्रिड विजेता टिमसंग सामना गर्नेछ ।
??? #ATAPSG
The joy of our Parisians after this crazy meeting ?
❤️? #WeAreParis pic.twitter.com/tgkzcZcH5q
— Paris Saint-Germain (@PSG_English) August 13, 2020
16 – Neymar completed 16 dribbles against Atalanta tonight, the most by a player in a single Champions League match since Lionel Messi v Manchester United in April 2008. Twist. #ATAPSG pic.twitter.com/WpT1ONRZVV
— OptaJoe (@OptaJoe) August 12, 2020







डिसी नेपाल








Facebook Comment