अन्जली अधिकारी फिचर्ड शिशिर योगी र रजिनाको ‘मेरो माया हेरिदेउ’ (भिडियो)

डिसी नेपाल
२० भदौ २०७७ १५:४३
12
Shares

काठमाडौं । गायक शिशिर योगी र गायिका रजिना रिमालको स्वरमा समावेश ‘मेरो माया हेरिदेउ एक फेरि’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा दधी अधिकारीको शब्द, शिशिर योगीको संगीत रहेको छ । साइपल क्रियसनको पहिलो निर्माण रहेको गीतको भिडियोमा राजन शाहीको कोरियोग्राफी, आवेश बज्रचार्यको छायांकन र माधव बेलवासेको सम्पादन रहेको छ ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा मोडलद्धय अन्जली अधिकारी र दिक्पाल कार्कीको अभिनय हेर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.