बाग्मतीका सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाह (तस्बिरहरू)
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सात प्रदेशबाट प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरुसँगको छलफललाई निरन्तरता दिएका छन्।
सोमबार शाहले बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment