अन्ततः रिया चक्रवर्ती पनि गिरफ्तार !
मुम्बइ। बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । मंगलबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनलाई पक्राउ गरेको हो । रिया चक्रवर्तीमाथि लागूऔषधको कारोवार, सेवन सहित गम्भीर आरोपहरु लागेका छन् । रियालाई गिरफ्तार गरेपछि अब उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गराइँदैछ ।
यसअघि रियाका भाइ शोभिक चक्रवर्ती, सुशान्त सिंह राजपुतका हाउस म्यानेजर सामुएल मिराण्डासहित कैयौं पक्राउ परिसकेका छन् । सुशान्त सि.ह राजपुतको मृत्युको अनुसन्धान गर्ने क्रममा लागूऔषधको ठूलो गिरोहको पर्दाफास भएको थियो । यही खुलासापछि लगातार गिरफ्तारीको सिलसिला सुरु भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment