द न्यू समिट कलेजको ब्राण्ड एम्बेसडरमा खकुरेल

डिसी नेपाल
२२ असोज २०७७ २०:३१
28
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा विकेट किपर सुभाष खकुरेल द न्यू समिट कलेजको ब्राण्ड एम्बेसडर भएका छन । काठमाडौंको मैतीदेवीमा अवस्थित कलेजले खकुरेललाई ब्राण्ड एम्बेसडर बनाएको जनाएको छ । साथै कलेजले खकुरेललाई ब्राण्ड एम्बेसेडरका रुपमा पाउदा गर्व महशुस भएको जनाएको छ ।

नेपाली क्रिकेट टिमका चर्चित ब्याट्सम्यान खकुरेलले हालसम्म नेपालका लागि ५ एकदिवसीय, ८ टि २० अन्तराष्ट्रिय, १३ लिस्ट ए र १९ टि २० खेलहरु खेलेका छन । लामो समय देखी टोली बाहिर रहेका खकुरेल गत फेब्रुअरीमा नेपालमा भएको आईसीसी विश्व क्रिकट लिग–२ अन्तर्गत ओमान र अमेरिका विरुद्ध भएको खेलका लागि राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.