कराँची किंग्सलाई पिएसएल उपाधी

डिसी नेपाल
३ मंसिर २०७७ १०:२१
92
Shares

काठमाडौं । कराँची किंग्सले पाकिस्तान सुपर लिग क्रिकेटको उपाधी जितको छ । गएराती सम्पन्न फाइनल खेलमा कराँची किंग्सले लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक पिएसएल उपाधी जितेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको लाहोर कलन्दर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । जवाफी व्याटिङमा कराँची किं‌ग्सले १८ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि यो फाइनल खेल कराँचीले जितेको हो । ४९ लमा ६३ रन बनाउन सफल कराँची किंग्सका बाबर अजाम म्यान अफ द टुर्नामेन्ट समेत घोषित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.