बलिउड ड्रग्स केसः कमेडियन भारतीको घरमा छापा !

डिसी नेपाल
६ मंसिर २०७७ १४:१४
2.4k
Shares

मुम्बइ। बलिउड ड्रग्स केसमा कमेडियन भारती सिंह पनि मुछिएकी छिन् । नारकोटिक्स कन्ट्रोल ब्युरोले भारतीको अन्धेरीस्थित घरमा छापा मारेको छ ।

यसका साथै एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई बयान दिन उपस्थित हुन नोटिस पठाएको छ । पछिल्लो समय एनसीबीले ड्रग्स केसमा कैयौं स्टारहरुलाई निशाना बनाएको छ । हालै अभिनेता अर्जुन रामपालको घरमा पनि छापा मारिएको थियो । भारती पछिल्लो समय द कपिल शर्मा शोमा व्यस्त छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.