शरीरमा कपडाको टुक्रासमेत छैन, नांगै सडकमा दौडिन थाले युवा, भाइरल भयो भिडियो
A naked protester runs past the parliament in Syntagma Square in Athens during a violent protest against the visit of Germany's Chancellor Angela Merkel October 9, 2012. Greek police fired teargas and stun grenades at protesters in central Athens on Tuesday when they tried to break through a barrier and reach visiting Merkel. Tens of thousands of demonstrators defied a ban on protests, gathering in Syntagma square to voice their displeasure with the German leader, who many blame for forcing painful cuts on Greece in exchange for two EU-IMF bailout packages worth over 200 billion euros. REUTERS/John Kolesidis (GREECE - Tags: CIVIL UNREST POLITICS BUSINESS)
FOR BEST QUALITY IMAGE ALSO SEE: GM1E98T173Z01 - GM1E8A91OT701
काठमाडौं। अमेरिकाको ओहियोको हाइवेमा एक व्यक्ति हातमा सेल्फ स्टिक लिएर पूरै नांगै सडकमा दौडिन थालेपछि देख्ने मानिसहरु छक्क परे। यो घटना डिसेम्बर १५ को हो, यो भिडियो यतिबेला भाइरल भइरहेको छ। यी युवकले यसो किन गरे? भन्ने खुलेको छैन।
(हामीले यहाँ प्रयोग गरेको सबै तस्वीर सांकेतिक हुन्)

ती युवक ओहियोको कोलम्बसका आठ लेनको हाइवेमा पूरै नांगो भएर स्केटिंज शसजमा दौडिरहेका थिए। युवकले आफ्नो टाउकोमा त्रिपालजस्तो मखुण्डो लगाएका थिए, जसका कारण उनका अनुहार देखिँदैन थियो।

ती युवकलाई पूरै नांगो देखेपछि अन्य मानिस आक्रोशित भए र उनीमाथि अपशब्द पनि प्रयोग गरे। अज्ञात व्यक्ति यसरी हाइवेमा स्टंट गर्दा ओहियो परिवहन विभाग समस्यामा परेको थियो।

ती व्यक्ति स्केटिंज शुज लगाएर दौडिरहेको ठाउँ अन्तर्राष्ट्रिय राजमार्ग भएकाले पैदल हिँड्नलाई अनुमति हुँदैन। त्यहाँका स्थानीयले यही कुरालाई मुद्दा बनाएर आरोपीमाथि कारवाहीको माग पनि गरेका छन्। यसअघि पनि यस्ता घटना भइसकेका छन्। गत अगस्टमा एक नग्न व्यक्ति युरोपको एक व्यस्त सडकमा ट्राफिक भएको ठाउँमा पुगेका थिए।







डिसी नेपाल








Facebook Comment