माघ १ गत्ते सार्वजनिक बिदा

डिसी नेपाल
२८ पुष २०७७ १७:२७
288
Shares

काठमाडौं । सरकारले माघ १ गते सार्बजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले माघ १ गते सार्बजनिक बिदा दिने जानकारी दिएको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले माघे सक्रान्ति तथा माघी पर्वको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.