माघ १ गत्ते सार्वजनिक बिदा
काठमाडौं । सरकारले माघ १ गते सार्बजनिक बिदा दिने भएको छ ।
गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारले माघ १ गते सार्बजनिक बिदा दिने जानकारी दिएको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले माघे सक्रान्ति तथा माघी पर्वको अवसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment