… र आमाको शव दश वर्षसम्म कोठामै लुकाइन्

डिसी नेपाल
१७ माघ २०७७ १८:१०
192
Shares

काठमाडौं (एजेन्सी)। जापानमा एक महिलाले आफ्नी आमाको शव १० वर्षसम्म लुकाएको खुलासा भएको छ। आमाको फ्ल्याटबाट आफूलाई निकालिने डरले उनले आमाको शव १० वर्षसम्म फ्रिजमा राखेर लुकाएको जापानी सञ्चार माध्यमहरुले जनाएका छन्।

योशिहो नामकी ती महिलाले आमाको शव फ्रिजमा लुकाएको जानकारी नगर निगमले फ्ल्याट खाली गराउँदा खुलासा भएको हो। आमाको मृत्यु हुँदा छोरीको उमेर ६० वर्षको रहेको जनाइएको छ।

ती महिलाको मृत्युबारे भने केही खुलिनसकेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.