प्रचण्ड-नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक

डिसी नेपाल
१८ माघ २०७७ १९:२०
124
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टीको आन्तरिक छलफलका लागि नेकपाले सोमबार बिहान ११ बजे बबरमहलस्थित कार्की व्याक्वेटमा बस्ने गरि बैठक बोलाएको हो।

निर्वाचन आयोगले नेकपा विभाजन नभएको भन्दै ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारीक भएको निर्णय गरेपछि  आफूहरूसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड-नेपाल समूहले दाबी गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.