मनाङ केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । मनाङको नार गाउँलाई केन्द्रबिन्द बनाएर भूकम्प गएको छ । मंगलबार राति ९ बजेर ५९ मिनट जाँदा भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्लाहरुमा महशुस गरिएको थियो ।
An earthquake of Ml 5.3 occurred around Nar of Manang district at 21:59. NEMRC. @NEOCOfficial
— NEMRC, Nepal (@NepalNsc) February 2, 2021
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment