साेमबार सुनको मूल्य घट्यो

डिसी नेपाल
२६ माघ २०७७ ११:१७
372
Shares

काठमाडौं। साताको दाेस्रो दिन साेमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। साेमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतवार प्रति तोला ९० हजार ६ सयमा कारोबार भएको सुन आज भने तोलामा २ सय रुपैयाँले गिरेर प्रतिातोला ९० हजार ४ सयमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुन पनि प्रति तोला रु ८९ हजार ९ सय ५० मा कोरोबार भईरहेको महासंघले जाएको छ।

यता चाँदी भने प्रति तोलामा रु १ हजार ३ सय १५ रुपैयाँमा कोरोबार भईरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.