स्काइवार्ड कन्स्लटेन्सीमा विभागको छापा

डिसी नेपाल
१६ फागुन २०७७ १४:३१
164
Shares

काठमाडौं। वैदेशिक रोजगार विभागले स्काइवार्ड एजुकेशन कन्स्लटेन्सीमा छापा मारेको छ। युवालाई युक्रेन पठाउन लागेको सूचनाको आधारमा विभागले आइतबार स्काइवार्डमा छापा मारेको हो।

छापा मार्ने क्रममा विभागले स्काइवार्डबाट थप अनुगमनका लागि दुई वटा ल्यापटप, सात वटा पासपोर्ट, ६ वटा रजिष्टर, केहि रसिद र रेकर्ड फायलमा भएका कागजातहरु लगेको छ।

पछिल्लो सयम अवैधानिक तरिकाले युवाहरुलाई विदेश पठाइ कमाइ गर्न खोज्ने म्यानपावर, सेक्युरिटी अफिस, कन्स्लटेन्सीहरुप्रति विभागले कारवाहीको दायर बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.