काठमाडौं-९ मा पनि रास्वपाको फराकिलो अग्रता
काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ।
हालसम्म गनिएका दुई हजार २४४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले चार हजार २३४ प्राप्त गरेकाे निर्वाचन अधिकृत मेनुका घिमिरेले बताइन्।
नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन्। बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment