धुम्बाराहीबाट हट्यो नेकपाको बोर्ड, एमालेको राखियो

डिसी नेपाल
२५ फागुन २०७७ १२:३७
88
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को धुम्बाराहीस्थित मुख्यालयमा नेकपाको बोर्ड राखिएको। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो।

सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपा माओबादी केन्द्र र साविककै नेकपा एमालेको पार्टी मुख्यालय हेरफेर भएको हो।

यस्तै नेकपा माओवादी केन्द्रको मुख्यालय पनि एकीकरणअघि कार्यालय रहेको पेरिसडाँडाबाटै सञ्चालन हुने भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.