ओली समूहले पद खारेज गरेपछि माधव समूहले बोलायो आकस्मिक बैठक

डिसी नेपाल
२८ फागुन २०७७ १८:२१
524
Shares

काठमाडौं। नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विरोधीहरुलाई साइड लगाउँदै पार्टीमा महत्वपूर्ण निर्णय गराएपछि माधवकुमार नेपाल समूहले आकस्मिक बैठक बोलाएको छ। नयाँ बानेश्वरस्थित अर्याल होटलमा माधव समूहको स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको एक नेताले जानकारी दिए।

बैठक केही बेरमै शुरु हुने जनाइएको छ। ओली समूहको बालुवाटारमा बसेको बैठकले पार्टीको महाधिवेशन तोक्नेदेखि अध्यक्ष र महासचिबबाहेक सबै पदाधिकारीको पद खारेज गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.