राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट
फाइल तस्वीर
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। प्रधानमन्त्री ओली साँझ आठे बजे शीतल निवास पुगेका हुन्।
राष्ट्रपति भण्डारीले बंगलादेशको दुई दिने राजकीय भ्रमण गरेर फर्केपछि प्रधानमन्त्री ओलीसँग पहिलो पटक भेटेकी हुन्। यो नियमित भेट भएको शीतल निवासले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment