खेलकूद उच्च प्राथमिकता छ : मुख्यमन्त्री राई

डिसी नेपाल
१२ चैत २०७७ २२:३४
20
Shares

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । विराटनगर सिटी क्लबको उद्घाटनमा उनले खेलकूदबाट नागरिक स्वस्थ्य हुने भएकाले यस क्षेत्रमा सरकारको विशेष चासो रहेको बताए ।

मुख्यमन्त्री राईले प्रदेश–१ लाई सबै प्रकारको खेलको राजधानी बनाउने भन्दै फुटबलको उर्बरभूमि रहेको प्रदेशलाई खेल र खेलाडीका रुपमा चिनाउने दाबी गरे । उनले खेलकूदको माध्यमबाट अन्तरष्ट्रियस्तरमा नेपालको पहिचान बढ्ने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.