आईपीएल आजबाट, पहिलो खेलमा मुम्बई र बैंगलोर भिड्दै

डिसी नेपाल
२७ चैत २०७७ १६:१८
200
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजबाट सुरु हुँदैछ ।

चेन्नईमा एमए चिदंबरम स्टेडियममा हुने उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ । पछिल्लो पाँच खेलमा मुम्बईले ३ खेल जितेको छ । बैंगलोरले २ खेल जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.