नेपालले दोस्रो विकेट गुमायो, कप्तान ज्ञानेन्द्र आउट (लाइभ)
काठमाडौं । त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेदरल्याडसँग जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
दास्रो विकेटको रुपमा नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । मल्ल १४ बलमा २० रन बनाएर आउट भए । उनी पिटर सिलारको बलमा क्याच आउट भए । यसअघि ओपनर ब्याट्सिम्यान आसिफ शेख ४ बल खेलेर शुन्य रनमा आउट भएका थिए । नेपालले सात ओभरमा २ विकेट गुमाएर ६३ रन बनाएको छ ।
लाइभ
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment