दिल्लीलाई सहज लक्ष्य

डिसी नेपाल
७ वैशाख २०७८ २१:३६
16
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बईले दिल्लीलाई सहज लक्ष्य दिएको छ । चेन्नाईमा भएको खेलमा मुम्बईले दिल्लीलाई १३८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो । त्यसका लागि कप्तान रोहित शर्माले ४४ तथा इशान किशनले २६ रन बनाए । यस्तै सुर्यकुमार यादवले २४ रन बनाउँदा जयन्त यादवले २३ रन बनाए । दिल्लीका अमित मिश्राले ४ तथा आभेष खानले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.