विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

डिसी नेपाल
११ जेठ २०७८ १६:११
44
Shares

काठमाडाै। विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा जारी छ। बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।

सोमबार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त र प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भावी कार्यनीतिका विषयमा छलफल भइरहेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.