भक्तपुरमा नेमकिपालाई पराजित गर्दै रास्वपाका रूकेश रन्जित विजयी

डिसी नेपाल
२३ फागुन २०८२ ८:४७
348
Shares

काठमाडाैं। भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल पराजित भएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रन्जितले जित हासिल गरेका छन्।

उनले ३३ हजार ४३६ मत प्राप्त गरेका छन्। प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ४८ सालदेखि नै नेमकिपाले जित्दै आएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *