यूएईले दियो १५० भेन्टिलेटर

डिसी नेपाल
१९ जेठ २०७८ १७:३६
196
Shares

काठमाडौं। कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेको नेपाललाई अन्तर्राष्ट्रिय समूदायबाट सहयोग हुनेक्रम जारी छ। बुधबार सोही क्रममा सँयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई दिएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ।

परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बुधबार यूएईबाट आएको सामाग्री बुझेका छन्। यूएईले मास्क, पीपीई गाउन, ग्लोव्सलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको परराष्ट्र मन्त्रालयले जानएको छ।

यूएईको चार्टर विमानबाट ती स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.